अन्गीरा पासीको सम्झनामा
1 min readJun 22, 2020
अन्गीरा तिमी जन्मियौ
पाँचौ दर्जाकी
अनागरिक भएर त्यो देशमा जहाँ
दोश्रो दर्जाको संघर्ष अझै टुंगिएको छैन
त्यसैले शायद
फुर्सद छैन कसैलाई तिमीलाई सम्झिन
अन्गीरा तिमी जन्मियौ
पाँचौ दर्जाकी
अनागरिक भएर त्यो देशमा जहाँ
दोश्रो दर्जाको संघर्ष अझै टुंगिएको छैन
त्यसैले शायद
फुर्सद छैन कसैलाई तिमीलाई सम्झिन
organizer at heart. strategy consultant by trade. mostly prose with occasional forays into poetry. https://tinyletter.com/LunaRanjit